२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचानको आधारमा पुनः नामकरण गर्ने शर्तमा मात्रै कोशीमा जसपाले समर्थन दिने

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा सकिन लाग्दा सत्ता गठबन्धनमा खटपट देखिएको छ ।

बहुमतको सरकार दाबी गर्ने समय सकिन डेढ घण्टा बाँकी रहँदा गठबन्धन घटक जनता समाजवादी पार्टीले आफ्नो शर्त अघि सारेपछि नेताहरू अलमलमा परेका हुन् ।

जसपा कोशीका एक नेताका अनुसार माओवादी र काँग्रेसकै बीचमा सरकार गठनका विषयमा कुरा नमिलेको बताइएको छ।

मुख्यमन्त्री को बन्ने भन्ने विषयमा काँग्रेस र माओवादीबीच नै विवाद रहेको उनको जिकिर छ ।

प्रदेशको पुन नामकरण पहिचानको आधारमा गर्ने विषयमा सरकारको नेतृत्व गर्ने दलहरूले प्रतिबद्धता नजनाएसम्म सरकारलाई समर्थन नदिने ती नेताले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकार गठनको कसरतमा छ । तर, बाबुराम गौतमले अहिलेसम्म राजीनामा गरेका छैनन् । उनी अहिले काठमाडौँबाट विराटनगर जाँदै छन् ।