सेयर कारोबारको लागत घटाउन अध्ययन गर्दै धितोपत्र बोर्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सेयर कारोबारको लागत घटाउन अध्ययन गर्दै धितोपत्र बोर्ड


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको लागत कम गर्न अध्ययन गर्ने घोषणा गरेको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।

‘धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पूँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरूले लिने शुल्क सम्बन्धमा अध्ययन गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस