२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा भ्रष्ट्राचारविरुद्ध नागरिक हस्ताक्षर अभियान

अ+ अ-

डोटी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले डोटीमा भ्रष्ट्राचार विरुद्ध बृहत् नागरिक हस्ताक्षर अभियान चलाएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीको गेट अगाडीबाट ‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ अभियानको नेकपा (माओवादी केन्द्र) डोटीका जिल्ला संयोजक तथा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले हस्ताक्षर गरेपछि अभियानको सुरुवात भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदम प्रति समर्थन जनाउँदै भ्रष्टाचार विरुद्ध बृहत् नागरिक हस्ताक्षर अभियान संचालन गरिएको अनेरास्ववियू (क्रान्तिकारी) डोटीका अध्यक्ष प्रकाश जैशीले बताए ।

वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमलाई ऊर्जा दिन आवश्यक भएकाले देशभर झैँ डोटीमा पनि सरकारको समर्थनमा अभियानको सुरुवात गरिएको समेत अध्यक्ष जैशीले बताए ।

अनेरास्ववियू (क्रान्तिकारी) डोटीले संचालन गरेको भ्रष्ट्राचार विरुद्ध नागरिक हस्ताक्षर अभियानमा विभिन्न दलका प्रमुख प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकायहरूले समेत हस्ताक्षर गरेका थिए । संकलन गरेको हस्ताक्षरलाई जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने अध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस