सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ९०० रुपैयाँले घटेर एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलाको १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस