किशोरीलाई स्कुलमै गएर एचपीभी खोप दिने सरकारको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किशोरीलाई स्कुलमै गएर एचपीभी खोप दिने सरकारको तयारी


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सरकारले ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप साउनको अन्तिम सातादेखि लगाउन सुरु गर्ने तयारी गरेको छ ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको हो । 

एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको विभागले जनाएको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ‘पाइलट प्रोजेट’ का रूपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस