२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्षबिना नै बस्यो माओवादीको पदाधिकारी बैठक, अजेण्डा तय गर्ने महराको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बिहान बसेको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

बैठकमा माओवादी केन्द्रको साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा छलफल गर्ने अजेण्डा र तयारीबारे छलफल भएको महराले बताए। 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण भएको समयमा बैठक बसेको हो।  

‘१७ गते हुने केन्द्रीय कमिटी बैठकका लागि अजेण्डा तय गर्न बैठक बसिएको हो,’ महराले भने, ‘अध्यक्ष ‘प्रचण्ड’ले तपाईँहरू म नभए पनि बेसेर अजेण्डा तय गर्नु भन्नु भएकाले बैठक बसेको हो।’  

अध्यक्ष प्रचण्ड इटाली भ्रमणमा छन्। साँझ फेरि बैठक बस्ने पनि महराले जानकारी दिए। साउन १७ गते माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै छ।

प्रतिक्रिया दिनुहोस