काठमाडौँ । नेपाल प्रहरीका एक सय २२ जना प्रहरी नायव निरीक्षक(सई)लाई प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
हेर्नुस् सूची :