७ प्रहरी सहायक निरीक्षक प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

७ प्रहरी सहायक निरीक्षक प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस


८ श्रावण २०८०, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका सात जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको हो ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस