फौजदारी मुद्दामा मुछिएका स्वतः निलम्बनको व्यवस्था गरौँ : गगन थापा (१३ बुँदे प्रस्तावसहित) « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

फौजदारी मुद्दामा मुछिएका स्वतः निलम्बनको व्यवस्था गरौँ : गगन थापा (१३ बुँदे प्रस्तावसहित)


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा आफ्ना १३ बुँदे लिखित प्रस्ताव पेस गरेका छन् ।

उनले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व काँग्रेसले लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्नेलगायतका प्रस्ताव अघि सारेका छन् ।

केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लिखित प्रस्ताव पनि राखेका थिए ।

प्रस्ताव :

Tags :
प्रतिक्रिया दिनुहोस