दाङमा सर्पको टोकाइबाट एकको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दाङमा सर्पको टोकाइबाट एकको मृत्यु


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका- ७ मामाघरमा आएका मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस