नेपालले भारत ‘ए’लाई दियो १६८ रनको लक्ष्य  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपालले भारत ‘ए’लाई दियो १६८ रनको लक्ष्य 


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ विरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सोमबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा टस जितेर ब्याटिङमा आएको नेपाली टिम भारतीय बलरसामू खुलेर खेल्न नसक्दा १६७ रनमै समेटिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस