यस्तो छ आज विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


१ श्रावण २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । शनिबार यता अमेरिकी डलरको भाउ स्थिर छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५पैसा रहेको छ ।

क्यानडियन डलरको बिक्री मूल्यमा सामान्य गिरावट आएको छ । शनिबार क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ९८ पैसा र विक्री दर १०० रुपैयाँ ४३ पैसा रहेकोमा आज खरिद दर ९९ रुपैयाँ २५ पैसा र बिक्री दर ९९ रुपैयाँ ७० पैसा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस