सुनको मूल्य ३ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो


३१ असार २०८०, आइतबार


काठमाडौँ । सुनको मूल्य आज ३०० सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस