२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ : अभिनेत्री साम्राज्ञी

अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् । इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ ।’

अभिनेत्री शाहविरुद्ध अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै गाली बैज्जतीको मुद्दा हालेका थिए । उक्त मुद्दा उपर अदालतले दाबी नपुगेको फैसला गर्दै शाहको पक्षमा आज फैसला सुनाएको थियो ।

इन्स्टाग्रामको भिडिओमार्फत केसीले आफूलाई कति पावरफूल छु भनेर देखाउन खोजेको तर अदालतले त्यसलाई बदर गरिदिएको बताएकी छन् । उनले थप भनेकी छन्, ‘मेरो फिल्मी करियरको यात्रा बडो गज्जबको थियो । तर, यात्राका क्रममा यस्तै भयो । तैपनि कसैलाई हर्ट गर्ने मेरो नियत भने थिएन ।’

उनले फिल्म क्षेत्रमा करियर खोजिरहेकाहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘योङस्टरहरूले आफूले काम गर्ने स्थानमा आफ्नो सुरक्षा आफैँले गर्नुपर्छ । र यस्ता घटनादेखि सचेत पनि हुनुपर्छ ।’

केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बैज्जतीको मुद्दा दायर गरेका थिए । त्यस बेला चलचित्र क्षेत्रमा नेपोटिजमको बहस उठेको थियो । केसी र शाह वाक युद्धमा उत्रिएका थिए । केसीले ‘जुन थालमा प्वाल पार्‍यो त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।