हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय


२६ असार २०८०, मंगलबार


काठमाडौँ । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ।

सिंहदरवारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मङ्गलवार भएको हेलिकप्टर दुर्घटना पाइलटसहित सवार ६ जनाकै मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस