२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्मार्ट क्युआर र नेपाल पे क्युआरबीच अन्तरआबद्धताको सुरुवात

अ+ अ-

काठमाडौँ । नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच क्युआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ ।

यससँगै नेपालपे क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी स्मार्ट क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताहरूले नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलगायत बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधि र विभिन्न मिडियाका सञ्चारकर्मीहरूको उपस्थितिमा काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा यी सेवाहरू संयुक्त रूपमा सार्वजनिक भएको घोषणा गरिएको हो।

एनसिएचएल र एससिटीको क्युआर नेटवर्कबीच क्युआर भुक्तानीलाई समर्थन र प्रवर्द्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको छ। यस अन्तरआबद्धतापश्चात् ग्राहक र मर्चेन्टहरूले भुक्तानीका लागि निश्चित क्युआर खोजिराख्नुपर्दैन। दुवै नेटवर्कका इस्युइङ एप र मर्चेन्ट क्युआरले काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस