२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रङ्गशाला निर्माणमा ढिलाइ

अ+ अ-

काठमाडौँ । बुटवल उपमहानगर-१३ स्थित उजारसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । 

लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राख्दै  प्रदेशस्तरीय रङ्गशाला बनाउने उद्देश्यले काम अगाडि बढाएको थियो । प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका  प्रवक्ता मनोज गरैले बताए । 

बुटवल उपमहानगरले नै निर्माणका लागि तयारी गरेको अवस्थामा प्रदेश सरकारले उक्त योजनालाई आफ्नै अग्रसरतामा अघि बढाउन चासो देखाएको छ । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा रु.पाँच करोड ५० लाख बजेट छुट्याएको थियो । आगामी आव २०८०/८१ का लागि प्रदेश सरकारले रु.तीन करोड ५० लाख बजेट विनियोजन गरेको प्रवक्ता गैरेले जानकारी दिए । 

“जग्गा प्राप्ति नभएका कारण निर्माणमा ढिलाइ भएको छ”, उनले भने । रङ्गशालाको जग्गा प्राप्ति र रुख कटानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर गत वर्ष चैतमा सङ्घीय मन्त्रिपरिषद् पठाएको थियो । उक्त फाइल वन मन्त्रालयमा थन्किएको छ । 

जग्गा प्राप्तिको काम ढिला भएकाले ठेक्का तथा अन्य निर्माणका काम सुरु गर्न नसकिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । चार बिघा क्षेत्रफलमा बन्ने उजारसिंह रङ्गशाला चारैतर्फ प्यारापिट राखेर झण्डै २० हजार दर्शक अटाउने गरी बनाउन लागिएको हो । 

प्रतिक्रिया दिनुहोस