सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुने


२० असार २०८०, बुधबार


काठमाडौँ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आज (बुधबार) सो पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिएका छन्। उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस