सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर


१८ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज तोलामा एक सयले घटेर तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । आइतबार चाँदी तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस