कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली


१७ असार २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस