२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागले गरायो अवैध मदिरा बिक्री वितरण नगर्न सचेत

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले चोरी पैठारीबाट आएका मदिरा बिक्री वितरण नगर्न व्यवसायीहरूलाई सचेत गराएको छ ।

विभागले बजार अनुगमनका क्रममा व्यवसायी, होटेल, क्यासिनो, पार्टी प्यालेस, रेष्टुरेन्टमा समेत अवैध रूपमा चोरी पैठारीमा आएको विदेशी ब्रान्डका मदिरा बिक्री वितरण भएको पाइएको हो । ती स्थानमा मदिराको भण्डारण, सञ्चय, खरिद बिक्री तथा प्रयोग समेत भइरहेको भन्दै विभागले त्यसो नगर्न भनेको हो ।

विभागका अनुसार अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ अनुसार इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिरा खरिद बिक्री गर्नुपर्छ ।

विदेशबाट पैठारी भएका मदिराजन्य वस्तुमा समेत विभागले तोकेको स्थानमा अन्तःशुल्क टिकट टाँसेर मात्र मदिराको बिक्री वितरण गर्नुपर्छ ।

विभागले अवैध मदिराको कारोबार गरेको पाइएमा नियम अनुसार कडा कारबाही गर्ने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस