२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने-संविधान र गणतन्त्रविरुद्ध फुर्तीफार्ती गर्नेका विरुद्ध समाजवादी मोर्चा

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फुर्तीफार्ती गर्नेका विरुद्ध भएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम वाग्मती प्रदेश कमिटी भेलाको उद्घाटन गर्दै उनले अहिले मुलुकको परिवर्तनविरुद्ध विभिन्न तत्त्व सल्बलाइरहेको र त्यसविरुद्ध समाजवादी मोर्चा केन्द्रित हुने बताए ।

उनले मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरूलाई सँगसँग लिएर अघि बढ्ने उल्लेख गरे ।

समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै उनले बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गरिने बताए । समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले संविधानका बारेमा विमति राख्नेहरूसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनलाई बलियो बनाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस