पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रौनियारलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले प्रशासनलाई बताए ।

पूर्वसांसद रौनियारलाई बाकेँ पठाउने तयारी गरिएको उनले बताए । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस