यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय


१५ असार २०८०, शुक्रबार


काठमाडौं । सरकारले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, सङ्खुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका  र  म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित १३ निर्णय गरेको हो । 

निर्णय :

Tags :
प्रतिक्रिया दिनुहोस