पार्टी कार्यालयमा विवेकशीलले राख्यो ग्रेटर नेपालको नक्सा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पार्टी कार्यालयमा विवेकशीलले राख्यो ग्रेटर नेपालको नक्सा


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । विवेकशील साझापार्टीले पार्टी कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेको छ । शुक्रबार ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक कार्यक्रम राखेर ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको हो ।

भारतले अखण्ड भारतको नाम दिएर नेपालको भूगोल समेटेर नयाँ संसद भवनमा नक्सा राखेपछि विवेकशील साझाले ग्रेटर नेपालको नक्सा पार्टी कार्यालयमा राखेको पार्टीले जनाएको छ ।

पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस