२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव छैन : पूर्व प्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव नभएको बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै उनले कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता रहेको टिप्पणी गरे ।

उनले लेखेका छन,‘नेपाल एक कृषि प्रधान देश भएकाले अधिकांश जनता कृषिमा संलग्न रहेका छन् । तसर्थ, समग्र रूपमा कृषि क्रान्तिलाई सम्पन्न नगरी कृषि अर्थतन्त्रको विकास सम्भव छैन । कम्तीमा पनि यति बेला कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउन, किसानका अधिकार सुनिश्चित गर्न, कृषि उत्पादन सम्बन्धी विशेष तालिमहरू प्रदान गरेर कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता रहेको छ ।’

उनले समयमै मल, बिउँ प्रविधि र वैज्ञानिक सेवा उपलब्ध गराउन, राहत, सहुलियत र अनुदान उपलब्ध गराउन, किसानहरूले उठाउँदै आएका जायज मागहरूलाई सम्बोधन गर्न र किसान समुदायले उत्पादन गरेका कृषि उपजहरूलाई उचित बजारको सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस