न्याय परिषद्को बैठक बस्दै « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

न्याय परिषद्को बैठक बस्दै


१३ असार २०८०, बुधबार


काठमाडौँ । न्याय परिषद्को बैठक आज बस्ने भएको छ।

रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने आजको बैठकले न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन्। आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।

न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस