बागमती प्रदेशसभाको बैठक आज बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेशसभाको बैठक आज बस्दै


१३ असार २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेशसभाको आज आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा सहमति हुन नसेकेपछि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस