प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा सरकारले बजेट पारितका लागि संसद्मा पेस गर्दै छ ।

जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस