२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोर एरियामा पर्यटकीय सटल बस सञ्चालन गर्दै ललितपुर महानगर

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यी विद्युतीय बस पाटनको कोर क्षेत्रमा सञ्चालन हुने महानगरले जनाएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेलमा सञ्चालन हुनेछ ।

उनले पर्यटकको बसाई लम्बाउन बस सञ्चालन गरेको बताए ।

महानगरमा यो पर्यटक बस सञ्चालन भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुुनिका बालबालिका, क, ख वर्गका अपाङ्गता भएका,महानगरले जारी गरेको पास हुने यात्रुले निःशुल्क यात्रा गर्न पाउने सम्झौतामा उल्लेख छ । महानगरका अनुसार यो बस १२ देखि १७ सिटको हुनेछ ।

प्रतिक्रिया दिनुहोस