विमानस्थलदेखि होटेलसम्म पर्यटकलाई सटल बस सेवा सञ्चालन
काठमाडौँ। नेपाल आउने पर्यटक र नेपालबाट बिदेसिने यात्रु लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेलसम्म ‘सटल बस’ सेवा सञ्चालन गरिएको छ । निजी क्षेत्रसँगको समन्वयमा नेपाल पर्यटन बोर्डले यस्तो बस...