रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी


४ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

बैठक रास्वपाको मुख्यालयमा बिहान ८ बजेदेखि जारी रहेको छ । पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।

आजको बैठकमा पार्टीले तयार पार्न लागेको राजनीतिक दस्ताबेजमाथि पनि छलफल हुने बताइएको छ।

रास्वपाले असार ७ गते स्थापना दिवस मनाउँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस