देउवाका स-परिवार सिंगापुरमा ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

देउवाका स-परिवार सिंगापुरमा !


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा परिवारका चार सदस्य अहिले सिंगापुरमा छन्।

उनीसहित पत्नी तथा काँग्रेस सांसद आरजु देउवा, नातेदार तथा निजी सचिव भानु देउवा र छोरा जयवीरसिंह देउवा बुधबार बिहान सिंगापुर पुगेका हुन् ।

उनीहरू उपचारको सिलसिलामा सिंगापुर गएको काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस