२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद सत्ता पाउने नपाउने आवेगको केन्द्र नबनोस् : सांसद खतिवडा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्लाई सत्ता प्राप्त गर्ने र गुमाउने आवेगको केन्द्र बनाउन नहुने बताएका छन् ।

शुक्रबार संसदमा उनले संसद्लाई हल्का रूपमा प्रस्तुत गरिएको भन्दै सत्ता पाउने नपाउने आवेगको केन्द्र संसद बन्न नहुने बताए । उनले संसदमा बोलेका कुरा हटाउने कार्यसमेत बन्द हुनुपर्ने तर्क गरे ।

संसदमा छलफल हुने विषयवस्तु रेकर्डबाट हटाउने क्रम बन्द हुनुपर्ने भन्दै उनले केपी ओली सरकारको पालामा भएको पशुपतिको जलहरी प्रकरणबारे फेरी प्रश्न उठाए । ‘महालेखाको प्रतिवेदन ३१६ मा सुनको जलहरि निर्माण प्रक्रियामा १०७ किलो सुन ९ सय २४ ग्राम सुन प्रयोग गर्ने उल्लेख गरिएको छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राम मात्र प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम सुन व्यपत्ता भएको भन्ने कुरा महालेखाको प्रतिवेदनमा उल्लेख छ ।’ उनले भने ‘त्यसको कुरा संसदमा बोल्दा रेकर्ड हटाइयो म त्यसको विरुद्धमा छु । यो कुरा बोल्दा ३ चोटि ४ चोटि संसदबाट डिलिट हुन्छ भने जनताको मनबाट डिलिट हुन सक्दैन । यो विषय संसदमा छलफल हुनुपर्छ । ’

प्रतिक्रिया दिनुहोस