१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पञ्चेश्वरको डीपीआर गर्न कहिले आउँछ ६ महिना ?’

अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गरेका छन् ।

सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्रश्न गरे । उनले भने, ‘काम गर्नका लागि योजनामा सम्झौता हुन्छ कि रोक्नका लागि हुन्छ?’

यस्तै उनले प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको दर्शन गर्न गएको बताउँदै सो मन्दिरको दर्शन गर्न प्रधानमन्त्री प्रचण्डको रूपमा गएको कि पुष्पकमल दाहालको रूपमा गएको भन्दै प्रश्न गरे ।

नेपालको मन्दिर जान लाज हुने तर भारतको मन्दिरमा भने जान नहुने भन्दै सांसद सिंहले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस