२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐनविपरीत कर्मचारी नियुक्तीबारे आन्दोलनको चेतावनीसहित लोसपाले बुझायो ज्ञापनपत्र

अ+ अ-

काठमाडौँ । राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेकोबारे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले ज्ञापनपत्र बुझाएको छ।

लोसपाका राजविराज नगर संयोजक दीपेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको नेता–कार्यकर्ताले कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएको हो।

बुझाएको ज्ञापनपत्रमा बिटौरी जग्गा, कित्ताकाट, गाउँनगर ब्लकका जग्गाको लालपुर्जाका समस्याका साथै किसान, वृद्धवृद्धा, एकल महिला, लामखुट्टेको बढ्दो प्रकोप, भ्रष्टाचार, छाडा पशु चौपाया नियन्त्रण, ऐनविपरीत तोक आदेशमा कर्मचारी नियुक्त, माछाहाटको व्यवस्थापनलगायतका समेत गरी २० बुँदे समस्या उठान गरी अविलम्ब उक्त समस्या समाधान गर्न माग गरिएको छ।

उक्त माग सम्बोधन नभए लोसपाले आन्दोलन चर्काउने ज्ञापन पत्रमार्फत चेतावनी दिएको छ।

सम्बन्धित समाचार : अख्तियारद्वारा ऐन विपरीत अधिकृत भर्नाबारे छानबिन सुरु 

सम्बन्धित समाचार : तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त

प्रतिक्रिया दिनुहोस