औषधि व्यवस्था विभागका महानिर्देशक पनि फेरिए, भट्टराईको ठाउँमा ढकाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

औषधि व्यवस्था विभागका महानिर्देशक पनि फेरिए, भट्टराईको ठाउँमा ढकाल


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौं । औषधि व्यवस्था विभागको निर्देशक फेरिएका छन् । स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई नयाँ महानिर्देशक बनाई पठाएका हुन् ।

विभागका महानिर्देशक भरत भट्टराईको ठाउँमा ढकाललाई जिम्मेवारी दिइएको हो । 

मन्त्रालय अन्तर्गतको विभागलाई राम्रै अड्डाको रूपमा लिइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस