२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट नराम्रो छैन : ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेटमा सांसद विकास कोष ब्युँताउन जरुरी नभएको बताएका छन्। 

सोमबार बजेट भाषण सकिएपछि बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद विकास कोष आवश्यक नभएको बताएका हुन्। 

‘स्थानीय सरकार भएकाले यो आवश्यक त होइन। स्थानीय सरकार नभएको भए आवश्यक रहन सक्थ्यो,’ उनले भने। 

आउने बजेटलाई पनि पारदर्शी बनाउनुपर्ने उनको भनाई थियो। 

बजेट भने नराम्रो नभएको पनि टिप्पणी गरेका छन्। 

‘बजेट समसामयिक रूपमा त्यति नराम्रो पनि छैन, बजेट ठिकै छ। मुख्य विषयवस्तु चाहिँ कार्यान्वयन गर्ने पक्ष हो। यसलाई सफलताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘तर कृषिमा, विदेशबाट आयात हुने कृषिजन्य पदार्थ रोकिनुपर्छ भन्ने थियो। त्यो कतै देखिएन।’ 

जुम्लाका लागि ९ वटा आयोजना भएकाले पनि स्वागतयोग्य भएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस