प्रथम ललितपुर जुता-चप्पल व्यापार मेला हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रथम ललितपुर जुता-चप्पल व्यापार मेला हुने


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । प्रथम ललितपुर जुता चप्पल व्यापार मेला हुने भएको छ ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ जुत्ता चप्पल व्यवसायीहरूले ललितपुरको जाउलाखेलमा मेला संचाल गर्न लागेका हुन । मेला जेठ १७ गते देखि आषाढ १७ गतेसम्म १ महिना चल्ने छ ।

देशमै समग्र आर्थिकमन्दी चलिरहेका बेला उपभोक्तालाई स्वदेशि उत्पादनमा रुचि र व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको नेपाली जुत्ता, उत्पादक समूहले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस