काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ।
माओवादीले आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो।
समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ ।