काठमाडौँ । सरकारले अस्वस्थ तथा जेष्ठ नागरिकलाई घरदैलोमै उपचार गर्ने नीति ल्याउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।