काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौँ ल्याइएको हो ।
भुटानी शरणार्थी