प्रदेश, जिसस र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश, जिसस र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको पक्षमा पार्टी उभिनुपर्ने प्रस्ताव अघि सारेका छन् । आजको बैठकमा प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिए ।

समानुपातिक निर्वाचन प्रणालीको खारेजी र प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नु माग राखे ।

यस्तै, उच्च ओहोदामा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिनुपर्ने, भ्रष्टाचारका विरुद्धमा पार्टीले अविलम्ब सङ्घर्षका कार्यक्रम घोषणा गर्न माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस