संवैधानिक परिषद्को बैठक जारी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संवैधानिक परिषद्को बैठक जारी 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

सिंहदरवारमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफलका लागि बैठक बसको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना,  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सहभागी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस