दार्चुला हिम पहिरोमा बेपत्ता एक महिलाको शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दार्चुला हिम पहिरोमा बेपत्ता एक महिलाको शव फेला


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका १ जनाको शव फेला परेको छ।

व्यास गाउँपालिकामा गएको हिम पहिरोमा पुरिएको अवस्थामा डोटी जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो।

उनको शव आज मात्रै फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । हिम पहिरो गत १९ गते गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस