बाजुरामा फेरि ३.७ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरामा फेरि ३.७ म्याग्निच्युडको भूकम्प


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ। बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस