२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारीलाई कुनैपनि हालतमा छोड्दैनौँ : प्रधानमन्त्री 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । 

उनले गैरकानुनी रूपमा आर्थिक अनियमितता गर्ने जोकोहीलाई पनि सरकारले नछाड्ने बताए । सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् । 

कसैप्रति राजनीतिक प्रतिशोध नराखिएको भन्दै उनले कानुनको नजरमा दोषी देखिए कारबाही हुने बताए । 

‘कसैप्रति राजनीति प्रतिसोध वा अन्य कुनै नियत राखिएको छैन । कानुनको नजरमा दोषी देखिए कारबाही हुन्छ । भ्रष्टाचार र अनियमितताको यो सुरुवात मात्रै हो अझ ठुला भ्रष्टाचार अनियमितताको पोल खुल्दै जानेछ, ‘बैठकमा प्रचण्डले भने,‘२०४६ यताका राजकीय निकायमा बसेका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरिएको छ । त्यसपछि देशमा सुशासन कायम गर्ने सोचिएको छ ।’

बैठकमा प्रचण्डले सरकारले गरेको राम्रो कामको पार्टी पङ्क्तिले प्रचार गर्नुपर्ने बताएको एक नेताले जनाकारी दिए । 

प्रतिक्रिया दिनुहोस