यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । पश्चिमी वायुको र स्थानीय वायुको प्रभावले गर्दा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तैगरी राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस