हुम्लामा ४ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हुम्लामा ४ म्याग्निच्युडको भूकम्प


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएको हो ।

भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस