वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ। एसीसी मेन्स प्रिमियर लिगअन्तर्गतको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण रोकिएको छ ।

टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस